स्थानीय तहका जनप्रतिनिधिसँग मिडीयामैत्री नीति र कार्यक्रमबारे अन्तरक्रिया हुने


नेपाल पत्रकार महासंघ दाङको आयोजनामा दाङका १० वटै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधी (प्रमुख र उपप्रमुख) हरूसँग स्थानीय तहमा मिडीयामैत्री निति र कार्यक्रम निर्माण सम्बन्धी छलफल तथा परिचयात्मक कार्यक्रम निम्न मिति समय र स्थानमा हुने भएकाले पत्रकार महासंघका सम्पूर्ण सदस्य ज्यूहरू एवं क्रियाशील पत्रकार र सञ्चारकर्मी ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ

मिति : २०७९ जेठ १७ गते मंगलवार
समय : दिउसो १२ बजे
स्थान : नेपाल पत्रकार महासंघ दाङको सभाहल

आर.के.शीतल
सचिव