सिमान्तकृत समुदायको सहभागिता साझा बिषय बन्न आबस्यक

सरकार सञ्चालनको जिम्मेवारीमा सिमान्तकृत समुदा यको सहभा गि ता मा सञ्चा र क्षेत्रले रा जनी ति क दलहरुलाई खबरदारी गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले निष्कर्ष निकाले छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा जागरण मिडिया सेन्टरले शुक्रबा र घोराहीमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै सिमा न्तकृत समुदा यहरुको प्रतिनिधीत्वलाई सिमान्तकृत समुदायको सहभागिता साझा बिषय बन्न आबस्यक अर्थपूर्थ पूर्णरुपमा सहभा गि ता गरा उन सञ्चा र क्षेत्रले दलहरुला ई दवा ब मूलक भूमि का खेल्नुपर्नेमा निष्कर्ष निकालेका हुन् ।
नेपालको संबि धानमा दलि त महि ला , खुल्ला महि ला सदस्यमा स्था नी य तहमा सहभा गि ता सूनि श्चि त भए पनि त्यसला ई अर्थपूर्थ पूर्ण बना उन शसक्ति करण एवं अबसरको सृजना गर्नुपर्नेमा उनि हरुको जो ड रहेको थि यो । का र्यक्रममा संबि धानसभा सदस्य एवं जा गरण मि डि या सेन्टरका अध्यक्ष कमला वि श्वकर्मा ले संवि धानमा
सि मा न्तकृत महि ला हरुको सूनि श्चि तता गरेपछि अहि ले ७ सय ५३ स्था नी य तहमा ६ हजा र ५ सय ६७ जना दलि त महि ला ले सहभा गि ता जना उन पा एको बता उनुभयो ।
रा ज्यका हरेक तहमा दलि त महि ला एवं सि मा न्तकृत समुदा यको प्रतिनिधीत्व गराउने कुरा संविधानमा लेखिए पनि यस्को अर्थपूर्थ पूर्ण र प्रभा वका री सहभा गि ता का ला गि सञ्चा र क्षेत्रले खबरदा री सँगै उत्साह थप्न आबस्यक रहेकोमा जोड दिनुभयो । रा ज्यका नि का यहरुमा दलि तहरुको सहभा गि ता सँगै न्या य पा उनुमा सञ्चा र क्षेत्रको भूमि का अहम रहेको समेत चर्चा गुर्नभयो ।
स्था नि य तहको वडा तहबा ट दलि त महि ला हरुको शुनि श्चि ता गरेपछि अब वडा सदस्यमा मा त्रैनभई यो शसक्ति करणला ई आफैले वडा अध्यक्ष, पा लि का को प्रमुख सम्म पुग्ने आँट र सञ्चा र क्षेत्रको सहयो ग आबस्यक पर्ने सिमान्तकृत समुदायको सहभागिता साझा बिषय बन्न आबस्यक बता उनुभयो ।
त्यसैगरी , दलि त अधि का रकर्मी मि ना स्वर्णका रले सि मा न्तकृत महि ला हरुको उत्था न र हरेक नि का यमा सहभा गि ता बढा उन सो चमा परि बर्तन आउन आबस्यक रहेको बता उनुभयो ।
सबै क्षेत्रबा ट बन्चि तमा पर्ने समुदा यको उत्था न र सहभा गि ता बृद्धी गर्न सञ्चा र क्षेत्रको खबरदा री पूर्ण समा चा रले
परि बर्तन ल्या उने दा वी गर्नुभयो । सि मा न्तकृत समुदा य मा त्रैनभई महि ला हरुला ई आर्थि कर्थि र सा मा जि करुपमा
शसक्त बना उन रा जनी ति क दलहरुले ध्या न दि नुपर्ने र त्यसला ई सञ्चा र क्षेत्रले समेत खबरदा री गर्नुपर्नेमा उहाँ ले जो ड
दि नुभयो ।
का र्यक्रममा दलि त महि ला संघका अध्यक्ष युवा करा रा ले सि मा न्तकृत समुदा यको सरका र सञ्चा लनमा सहभा गि ता
गर्ने वि षय सबैको सा झा बन्न आबस्यक रहेको उल्लेख गर्नुभयो । दलि त एवं महि ला हरुको हक अधि का रला ई
मौ लि क हक भि त्रैरा खेपनि यसको प्रभा वका री का र्या न्वयन नहुदा आफैमा चुनौ ती सृजना भएको उहाँ को भना ई छ ।
रा जनी ति क दलहरुले चा हेपछि सबथो क परि बर्तन गर्न सकि ने भन्दै उहाँ ले त्यसका ला गि सरो का रवा ला नि का यको
सा झा बि षय बन्न आबस्यक रहेको मा जो ड दि नुभएको हो । चुना वहरु खर्चि लोर्चि लो बन्दा पनि सि मा न्तकृत समुदा य सँगै
महि ला हरु प्रति स्पर्धामा आउन नसक्ने भएका ले यसला ई सच्या उनु पर्ने बता उनुभयो । चुना व जि त्न जनता को मन
जि त्नुपर्ने भए पनि यहाँ पैसा भए टि कट पा उने र नभए नपा उने अबस्था आएको चर्चा गर्नुभयो ।
का र्यक्रममा प्रेस का उन्सी ल नेपा लका सदस्य शरद अधि का री ले सञ्चा र मा ध्यम र संस्था ले व्यक्ति ला ई भन्दा
मुद्धा ला ई प्रा थमि कता दि नुपर्ने बता उनुभयो । कुनै व्यक्ति ला ई बो रेर चर्चा गर्नुभन्दा सि द्धा न्त र मुद्धा ला ई आधार
बना उनुपर्ने बता उनुभएको हो । त्यसैगरी नेपा ल पत्रका र महा संघ दा ङका अध्यक्ष दुर्गादुर्गाला ल केसी ले सि मा न्तकृत
समुदा यको सहभा गि ता शुनि श्चि त गर्ने बि षय सञ्चा र क्षेत्रको दा यि त्व भएको बता उनुभयो ।
उनि हरुको प्रति नि धीत्व र शसक्ति करणमा सञ्चा र क्षेत्रको सका रा त्मक सहयो ग तथा पैरबी हुने उहाँ को भना ई छ ।
का र्यक्रममा बो ल्ने वि भि न्न् जि म्मेवा री मा रहेका पत्रका रहरुले सि मा न्तकृत समुदा यको सहभा गि ता बढा उदै नी ति
नि र्मा ण तह सम्म पुरा उनुपर्नेमा जो ड दि एका छन् ।
का र्यक्रममा नेपा ल पत्रका र महा संघ दा ङका नि बर्तमा न अध्यक्ष सवि न प्रि या सन, बर्तमा न उपा ध्यक्ष सन्तो ष सुबेदी ,
बसुन्धरा गौ तम, सचि ब आरके सी तल, प्रेस सेन्टरका जि ल्ला अध्यक्ष पा ण्डब शर्मा , पत्रका र आभा ष बुढा थो की
लगा एतका ले सि मा न्तकृत समुदा यको प्रति नि धि त्व र महि ला सहभा गि ता बढा उन सञ्चा र क्षेत्रले खबरदा री गर्नुपर्ने
बता उनुभयो । नेपा ल पत्रका र महा संघ दा ङ र वल्र्डभ्यू नेपा लको समन्वयमा गरि एको का र्यक्रमको सहजि करण
पत्रका र महा संघका सदस्य गि री रा ज नेपा ली ले गर्नुभएको थि यो ।
नयाँ युगबोध दैनिकमा प्रकाशित