दाङका पत्रकारहरुका लागि एक हप्ते तालिम


युरोपीयन यूनियन र ईन्टरनेशनल अलर्टसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयोजनमा दाङका पत्रकारहरुकालागी आयोजना गरिएको एक हप्ते पत्रकारिता तालिम सम्पन्न भएको छ ।
तालिममा जिल्लाका ४० जना पत्रकारहरुको सहभागीता रहेको थियो ।