स्थापना दिवसकाे निमन्त्रणा

हार्दिक निमन्त्रणा
नेपाल पत्रकार महासंघ दाङको ३० औं स्थापना दिवस तथा २१ औं साधारणसभा निम्न मिति, समय र स्थानमा हुन गैरहेकोले सम्पूर्ण साधारण सदस्य ज्यू हरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
मिति : २०७९ पुस ४ गते सोमबार
समय : विहान ८:३० बजे
स्थान : मेट्रो हस्पिटालिटी तुलसीपुर (दोघरे), दाङ