‘नागरिककाे आँखामा मिडीया’ बिषयक अन्तरक्रिया

नेपाल पत्रकार महासंघ दाङकाे २९ अाैँ स्थापना दिवशकाे अवसरमा पहिलाे दिन पुस १ गते रक्तदान र दाेस्राे दिन पुस २ गते ‘नागरिककाे अाँखामा मिडीया’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद ।