अन्तरक्रियामा उपस्थिती हुने बारे सूचना


नेपाल पत्रकार महासंघ दाङकाे स्थापना दिवशकाे अवसरमा भाेली पुस २ गते बंगलाचुलीमा हुने भनिएकाे मिडीया सम्मेलन कार्यक्रम नेपाल पत्रकार महासंघमा दिउसाे १ बजे “नागरिककाे अाँखामा मिडीया” बिषयक अन्तरक्रीया कार्यक्रम हुने भएकाले सम्पूर्ण साथीहरूमा जानकारीसहित उपस्थितिकालागी हार्दिक अनुराेध गर्दछाै ।